बुढानीलकण्ठमा पाँच बंगलादेशी नागरिकको अपहरण, सातजना पक्राउ

बुढानीलकण्ठमा पाँच बंगलादेशी नागरिकको अपहरण, सातजना पक्राउ

  • बिहिबार, माघ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

इटाली पठाइदिने भन्दै पाँच बंगलादेशी नागरिकलाई काठमाडौं बोलाएर अपहरण गरिएको छ। अपहरणमा संलग्न पाँच बंगलादेशी नागरिक, एक भारतीय र एक नेपाली पक्राउ परेका छन्।

बुढानीलकण्ठको भंगालस्थित एक घरबाट पाँच बंगलादेशीको उद्धार गरी अपहरणमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए।

पक्राउ परेकाउपर शरीर बन्धक तथा ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

युरोप पठाइदिने भन्दै नेपाल बोलाएर उनीहरूलाई बन्धक बनाई फिरौती मागिएको सूचनाका आधारमा प्रहरीले अप्रेसन चलाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ