४ माघ, काठमाडाैं । महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे पहिलाे खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएकाे छ । ८ विकेटले थाल्याण्ड विजयी भएकाे हाे ।
नेपालले दिएकाे १२३ रनकाे चुनाैति थाइल्याण्डले सजिलै पुरा गर्याे । २० ओभरकाे खृलमा थाइल्याण्डले २ विकेट मात्र गुमाएर १६.५ ओभरमै भेट्टयाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline