काठमाडाैं उपत्यकामा राेकिएन चिसाे बढ्ने क्रम

काठमाडाैं उपत्यकामा राेकिएन चिसाे बढ्ने क्रम

  • बिहिबार, माघ १, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

१ माघ, काठमाडाैं । काठमाडाैं उपत्यकामा चिसाे बढ्ने क्रम बढ्दै गइरहेकाे छ । मंगलबार बिहान काठमाडाैंकाे तीनकुने क्षेत्रकाे तापक्रम ३ डिग्री मापन भएकाे छ ।

मुख्य सडकहरूमा हुस्सु लागेकाे छ । बिहान साढे पाैने सात बजे पनि सवारी साधनहरू हेडलाइट बालेर गुडिरहेकाे अवस्था छ ।

खुला भाँडामा राखिएकाे पानी सेताे रंग बद्लिने अवस्थामा पाइएकाे छ । याे क्रम केही दिनसम्म चल्ने र बिहान बेलुका चिसाेबाट बच्न सतर्क रहन जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ