आरुघाट । गोरखाको आरुघाटमा आजबाट १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोीता शुरु हुँदैछ ।
आज १२ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले खेलकुद प्रतियोगीताको उद्घाटन गर्दैछन् ।
जिल्लाका ११ वटै स्थानीय तहमा रहेका बिद्यालयहरुबाट कक्षा १० देखि १२ सम्मका छनौट भएर आएका बिद्यार्थीहरुबीच तीन दिन सम्म फुटबल, भलिवल, रनिङ लगायतका विभिन्न खेलहरु खेलाईने जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline