काठमाडौँ । काठमाडौंको सिनामंगल(गैरीगाउँको एक काठ गोदाममा भीषण आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उक्त गोदाममा आगलागी हुनुअघि तीन, चार जना बालकहरु खेलिरहेको देखिएको र उनीहरुलाई बाहिर पठाएको केहीबेरमै धुवाँ देखिएको काठ गोदामका साहुले बताएका छन् । आगलागीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति भएकोबारे जानकारी नआएको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline