संरक्षणको पखाईमा ऐतिहासिक बारुदखाना !

संरक्षणको पखाईमा ऐतिहासिक बारुदखाना !

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 52K
    SHARES

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहका फौजले प्रयोग गर्ने बारुद उत्पादन गर्न निर्माण गरिएको नुवाकोटको विदुर नगरपालिका–२ स्थित खण्डहर अवस्थामा रहेको बारुदखाना । नेपालकै पहिलो बारुदखानाको रुपमा स्थापित उक्त भवन नेपाली सेनाले वि.सं. २०२८ मा छाडेसँगै संरक्षणको अभावमा जीर्ण हुँदै खण्डहर बनेको हो । तस्बिर : रामहरि न्यौपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी