तनहुँको घिरिङ गाउँपालिका -४ उम्सेबाट देखिएको कालीगण्डकी नदी र नदीले बनाएको घुमारीघाट । तनहुँ र नवलपरासी बर्दघाट सुस्तापूर्व भएर बग्ने कालीगण्डकीले करिब ५०० रोपनी क्षेत्रफलको जमिनलाई शङ्ख आकारमा घेरा दिएको छ । घुमारीघाट ऐतिहासिक तथा धार्मिक रुपले निकै महत्वपूर्ण मानिन्छ । तस्बिरः सागर गिरी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline