३ पुस, काठमाडौं । सरकारले विद्यमान निर्वाचन ऐन संशाेधन गर्न बनाइएकाे निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आन्दाेलनकाे बलमा बनेकाे वर्तमान सरकारकाे मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline