२७ मंसिर, काठमाडाैं । कीर्तिपुर क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) दाेस्राे संस्करणकाे ठूलाे राशीसहितकाे प्रथम पुरस्कार लुम्बिनी लायन्सले हात पारेकाे छ ।
कप्तान राेहित पाैडेलकाे टाेलीले आज सम्पन्न फाइनलमा सुदूरपश्चिम राेयल्सलाई ६ विकेटले हराएर शानदार जित निकालेकाे हाे । सुदूरपश्चिमबाट पाएकाे ८६ रनकाे झिनाे चुनाैति उसले ९ ओभरमा ४ विकेट मात्र गुमाएर पार गर्याे ।
जित निकालेर च्याम्पियन बनेसँगै लुम्बिनीले १ कराेड १० नगद पुरस्कार र शिल्ड प्राप्त गर्याे । उपविजेता सुदूरपश्चिमले नगद ५१ लाख रूपैयाँ प्राप्त गर्याे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline