लुम्बिनी लायन्सले दियाे विराटनगर किंग्सविरूद्ध १३५ रनकाे लक्ष्य

लुम्बिनी लायन्सले दियाे विराटनगर किंग्सविरूद्ध १३५ रनकाे लक्ष्य

  • बिहिबार, मंसिर २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

२५ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरूद्ध १३५ रनकाे चुनाै दिएकाे छ ।

निर्धारित २० ओभरमा १३४ रन जाेड्दै ८ विकेटकाे क्षतिमा उक्त चुनाैति पेस गरेकाे हाे ।

टस जितेर बलिङ राेजेकाे विराटनगरले लुम्बिनीसामु उल्लेख्य प्रस्तुति दिन सकेन । केहिबेरपछि विराटनगरले जवाफी ब्याटिङ गर्नेछ   ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी