लुम्बिनी लायन्सले काठमाडाैंले दिएकाे लक्ष्य १७.४ ओभरमै भेट्टायाे

लुम्बिनी लायन्सले काठमाडाैंले दिएकाे लक्ष्य १७.४ ओभरमै भेट्टायाे

  • बुधबार, मंसिर २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

२४ मंसिर, काठमाडाैं । आज भएकाे खेलमा लुम्बिनी लायन्सले काठमाडाैं गोर्खाजलाई ४ विकेटले पराजित गरेकाे छ ।

दुवै टाेलीले एलिमिनेटरमा प्रतिस्पर्धा गरेका थिए । जित निकालेकाे टाेली लुम्बिनी दाेस्राे क्वालिफायर प्रवेश गरेकाे छ ।

निर्धारित २० ओभरमा काठमाडाैंले दिएकाे ११२ रनकाे लक्ष्य लुम्बिनीले ६ विकेटकाे क्षतिमा १७.४ ओभरमै पूरा गर्याे । काठमाडाैं पराजित हुन पुग्याे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी