२४ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे एलिमिनेटर खेलमा काठमाडाैं गाेर्खाजले लुम्बिनी लायन्सविरूद्ध झिनाे रनकाे लक्ष्य दिएकाे छ ।
तस जितेर ब्याटिङ गरेकाे काठमाडाैंले निर्धारित २० ओभरमा ५ बल बाँकी छँदै १० विकेट गुमाएर जम्मा १११ रन जाेड्याे । प्रस्तुत लक्ष्य सामान्य हाे । अब केहिबेरमा लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ । लक्ष्य जित्न लुम्बिनीले ११२ रन जाेड्न सक्नु पर्छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline