जेन जी विद्राेहका शहिदकाे सम्झनामा द्वीप प्रज्वलन

जेन जी विद्राेहका शहिदकाे सम्झनामा द्वीप प्रज्वलन

  • बुधबार, मंसिर २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

२३ मंसिर, काठमाडाैं । जेन जी विद्राेहका शहिदकाे सम्झनामा द्वीप प्रज्वलन कार्यक्रम भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनकाे मुख्य गेटमा मंगलबार साँझ शहिद परिवार, आफन्त, घाइते तथा सर्वसाधारणकाे सहभागितामा कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रममा वक्ताहरूले शहिद र घाइतेकाे लक्ष्य र सपना पूरा गराइ छाड्ने अठाेट व्यक्त गरे । विद्राेहमा सहभागी भएकाहरूलाई सरकारले पक्रेर थप विद्राेहकाे जग हालिरहेकाे भन्दै पक्राउ क्रम तुरून्त राेक्न माग गरे । नराेकिए सडकमा आउने चेतावनी दिए ।

गएकाे भदाै २३ र २४ गते जेन जी उमेर समूह (युवाहरू) हरूले भ्रष्टचारीलाई कारवाही गर्न र सुशान दिनुका साथै देशभित्रै राेजगारी दिन माग राखेर गरेका शान्तिपूर्ण आन्दाेलनमा प्रहरीले गाेली हानेर स्कूले बाललकसहित ७८ जनाकाे हत्या गरेकाे थियाे । साेही क्षेत्रमा कार्यक्रर्ग गरिएकाे हाे । सरकारले ४५ जनालाई मात्र शहिद घाेषणा गरेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ