काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ईश्वर पोखरेल समूहबाट उठ्ने पदाधिकारीबारे उपयुक्त समयमा टुंगो लगाउने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता पाण्डेले पोखरेल समूहमा पदाधिकारीका लागि कुनै विवाद नभएकाले उपयुक्त समयमा समूहका पदाधिकारीबारे सार्वजनिक गर्ने बताए ।
फरक प्रसङ्गमा पाण्डेले जहिले पनि दुई वटा अवस्था पार्टीको नेतृत्व परिवर्तन हुने दाबी गरे ।
नेता पाण्डेले एमालेको नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय भएको दाबी समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline