केपी ओलीले नेतृत्वबाट विदा लिनु पर्छ : कर्ण थापा

केपी ओलीले नेतृत्वबाट विदा लिनु पर्छ : कर्ण थापा

  • सोमवार, मंसिर २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नेतृत्व छाड्नु पर्ने बताएका छन् ।

‘केन्द्रीय कमिटीका बैठक भनेको उहाँ उभिने, भाषण गर्ने,’ थापाले भने, ‘भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ त्यो कुरा भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज। उहाँले भनेको कुरा निर्णय। जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन। द्वन्द्ववादसँग पनि मेल खाँदैन। मार्क्सवादसँग पनि मेल खाँदैन।’

थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेको उल्लेख गर्दै अब भने परिवर्तन आवश्यक रहेको बताए। ‘हामी बहस गर्न चाहन्छौं। तर्क–वितर्क गर्न चाहन्छौं। देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं,’ उनको भनाइ छ।

उनले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जाने भन्दै ओलीले विदा लिनुपर्ने बताए। ‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ