मधेशमा मन्त्रीपरिषद् विस्तार, तीन जना नयाँ मन्त्री नियुक्त

मधेशमा मन्त्रीपरिषद् विस्तार, तीन जना नयाँ मन्त्री नियुक्त

  • आइतवार, मंसिर २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् बनेको हो। जसमा जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसैगरी नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्रीको शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ