नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा जनकपुरमा जारी

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा जनकपुरमा जारी

  • शनिबार, मंसिर २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

मंसीर २० काठमाण्डौँ । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज जनकपुरमा भईरहेको छ । प्रदेश स्तरमा एकता सभा भईरहेको छ । जनकपुरमा जारी सभालाई संयोजक प्रचण्ढ, सहसंयोजक माधव कुमार नेपाल लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

सो पार्टीले यस अघि कैलालीको धनगढी, गण्डकीको पोखरा, कोशी प्रदेशको बिराटनगर र लुम्विनी प्रदेशको दाङमा सभा गरीसकेको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका साना दल र समुहहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ