सुदूरपश्चिम राेयल्सले दियाे विराटनगर किंग्सविरूद्ध १४८ रनकाे चुनाैति

सुदूरपश्चिम राेयल्सले दियाे विराटनगर किंग्सविरूद्ध १४८ रनकाे चुनाैति

  • शनिबार, मंसिर २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले विराटनगर किंग्सलाई १४८ रनकाे लक्ष्य दिएकाे छ । उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १४७ रन मात्र जाेड्न सक्याे ।

अब केहिबेरपछि विराटनगर किंग्सले जवाफी ब्याटिङ गर्नेछ । सुदूरपश्चिम संस्करणकाे प्लेअफमा प्रवेश गरिसकेकाे छ । विराटनगरले टस जितेर बलिङ राजेकाे थियाे ।

चुनाैति पेशका लागि सुदूरपश्चिमका लागि सुदूरपश्चिमका लागि सर्वाधिक रन आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मद्त मा अविजित रहँदै ४५ रन जाेडे । इशान पाण्डेले ३५ बलमा २ चौका र २ छक्का मदतमा ३८ रन जोडे ।

जारी संस्करणमा सुदूरपश्चिम टिम अपराजित रहेकाे छ । विराटनगर एक खेलमा हार भएकाे छ ।

आजै दाेस्राे खेल चितवन राइनाेज पाेखरा एभेन्जर्सबीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी