१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे खेलमा जनकपुर बाेल्ट्सलाई हराएर लुम्बिनी लायन्सले जित निकालेकाे छ ।
जनकपुरले ६ विकेटकाे क्षतिमा दिएकाे १३३ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा १९.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायाे ।
जवाफी ब्याटिङमा उत्रिएकाे लुम्बिनीले खेलकाे सुरूवातीमा राम्राे प्रदर्शन गरे पनि मध्यान्तरपछि ब्याटर कमजाेेर जस्ताे देखिएपछि जित निकाल्न सकस परेकाे हाे ।
याे जितसँगै लुम्बिनी प्लेअफमा पुगेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline