लुम्बिनी लायन्ससामु जनकपुर बाेल्ट्सकाे झिनाे लक्ष्य

लुम्बिनी लायन्ससामु जनकपुर बाेल्ट्सकाे झिनाे लक्ष्य

  • शुक्रबार, मंसिर १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे खेलमा जनकपुर बाेल्ट्सले लुम्बिनी लायन्सलाई दियो १३३ रनको लक्ष्य दिएकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन जाेड्याे ।

जनकपुरका लागि सर्वाधिक रन संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ जाेडे । मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन बनाए ।

अहिले लुम्बिनी ब्याटिङ गरिरहेकाेछ । ताजा अवस्थामा ६ ओभरमा १ विकेटकाे क्षतिमा ४६ रन जाडेकाे छ । शुरूवाती खेलमा लुम्बिनी सशक्त लयमा देखिएकाे छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी