१९ मंसिर, काठमाडाैं । मधेस प्रदेशमा एमाले इतरका दलहरूबीच सरकार गठनमा गठबन्धन बनेकाे छ ।
केहीबेर अघि मात्र गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।
सर्वाेच्च अदालतकाे परमादेशबमाेजिम एमालेका सराेज यादवले पद जाेगाउन असफल बने भएपछि प्रदृश प्रमुद सुर्न्द्रलाभ कर्णले संविधानकाे धारा १६८ काे २ बमाेजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशका दुईतिहाई सांसदले सराेज यादवकाे नियुक्ति असंवैधानिक भएकाे भन्दै सर्वाेच्च अदालतमा दायर गराएका रिटमाथि फैसला गर्दा उनकाे पद गुमेकाे थियाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline