मधेश प्रदेशको मुख्यमन्त्री काँग्रेसका यादवलाई बनाउन सात दल सहमत

मधेश प्रदेशको मुख्यमन्त्री काँग्रेसका यादवलाई बनाउन सात दल सहमत

  • शुक्रबार, मंसिर १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

जनकपुरधाम । सात दलीय गठबन्धनले मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति गरेको छ।

शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् । उनीहरूले केही समयपछि दाबी पेस गर्न लागेका छन् ।

कांग्रेसले मुख्यमन्त्रीमा संसदीय दलका नेता कृष्णाप्रसाद यादवलाई अगाडि सारेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले सहमति भएको जानकारी दिए ।

यस अघि एमालेका सरोज यादवले होटलमै मुख्यमन्त्रीको नियुक्ति लिएपछि विवाद परेको थियो । उनलाई सर्वोच्चले तत्काल ििवस्वासको मत लिन आदेश दिएको थियो । त्यसपछि उनले विस्वासको मत लिन नसकेपछि काँग्रेसले मुख्यमन्त्री पाउने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ