रुसी राष्ट्रपति पुटिन भारत आइपुगे, महत्वपूर्णं सम्झौतामा हस्ताक्षर हुने

रुसी राष्ट्रपति पुटिन भारत आइपुगे, महत्वपूर्णं सम्झौतामा हस्ताक्षर हुने

  • बिहिबार, मंसिर १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । राष्ट्रपति पुटिन २ दिने औपचारिक भ्रमणका क्रममा बिहीबार साँझ दिल्ली आइपुगेका हुन् ।

पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पुटिन करिब ४ वर्षपछि भारत भ्रमणमा आएका हुन् ।

२३औं भारत(रुस शिखर सम्मेलनमा सहभागी हुन आए पनि पुटिनको भ्रमणलाई लिएर निकै चर्चा भएको छ । खासगरी पश्चिमा देशहरूले युक्रेनसँगको युद्धलाई लिएर रुससँग दूरी बढाइरहेका बेला पुटिनको भ्रमणलाई महत्त्वका साथ हेरिएको हो ।

यस भ्रमणका क्रममा भोली हुने शिखर सम्मेलनमा दुई देशबीच रक्षा, परमाणु उर्जा र व्यापारीक सम्बन्धको रणनीतिक विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ