१७ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आजकाे खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सबाट कमजाेर चुनाैति पाएकाे छ ।
यसअघिका खेलहरूमा सशक्त चुनाैति दिँदै आएका विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र जाेड्न सक्याे ।
विराटनगरका लागि सबैभन्दा धेरै लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन जाेडे ।
अहिले लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेकाे छ । विराटनगरबाट पाएकाे १४५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline