पाेखरा एभेन्जर्सकाे विष्फाेटक ब्याटिङ, कर्णालीसामु २०२ रनकाे चुनाैति प्रस्तुत

पाेखरा एभेन्जर्सकाे विष्फाेटक ब्याटिङ, कर्णालीसामु २०२ रनकाे चुनाैति प्रस्तुत

  • मङ्लबार, मंसिर १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

१६ मंसिर, काठमाडाैं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आज दाेस्राे खेलमा पाेखरा एभेन्जर्सले कर्णाली याक्सविरूद्ध २०२ रनकाे चुनाैति प्रस्तुत गरेकाे छ ।

उसले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाएर २०१ रन जाेडेर उक्त चुनाैति दिएकाे हाे । केहिबेरपछि कर्णालीले जवाफी ब्याटिङ गर्नेछ ।

जारी संस्करणमा अहिलेसम्मका खेलमा यसअघि विराटनगर किंग्सले २२० रन जाेडेकाे थियाे । धेरै रन बनाउनेमा पाेखरा दाेस्राेमा खडा भएकाे छ । भलै कर्णालीले लक्ष्य पूरा गर्न सकेकाे खण्डमा पाेखराकाे याे स्थान गुम्नेछ ।

यस्तै आजकाे पहिलाे खेलमा चितवन राइनाेेजलाई हराएर जनकपुर बाेल्ट्सले जितेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी