जनकपुर बाेल्ट्सले निकाल्याे चितवन राइनाेजमाथि शानदार जित

जनकपुर बाेल्ट्सले निकाल्याे चितवन राइनाेजमाथि शानदार जित

  • मङ्लबार, मंसिर १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

१६ मंसिर काठमाडाैं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेलमा जनकपुर बाेल्ट्सले शानदार जित निकालेकाे छ ।

उसले चितवन राइनाेजले दीएकाे १७७ रनकाे लक्ष्य सजिलै पुरा गर्याे । ४ विकेट गुमाएर १७.३ ओभरमा १८० रन जाेड्याे । जारी संस्करणमा जनकपुरकाे याे नै पहिलाे जित हाे । चितवनले भने यसअघि ३ खेल जितिसकेकाे छ ।

जितका लागि अनिल शाह र पाकिस्तानी खेलाडी माज सदाकतले अर्ध शतक पारि याेगदान दिए ।

अब दाेस्राे खेल केहिबेरपछि पाेखरा एभेन्जर्स र कर्णाली याक्सबीच शुरू हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी