एनपिएल खेल्न दक्षिण अफ्रीकाका चर्चित खेलाडी डु प्लेसिस नेपाल आए

एनपिएल खेल्न दक्षिण अफ्रीकाका चर्चित खेलाडी डु प्लेसिस नेपाल आए

  • सोमवार, मंसिर १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर (एनपीएल) का लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसस नेपाल आइपुगेका छन्।

उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। एनपीएलको दोस्रो सिजनको लागि उनलाई विराटनगर किङ्सले अनुबन्ध गरेको छ।

उनलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र विराटनगर किङ्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनलाई ढाका टोपी लगाएर स्वागत गरियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी