मेयर बालेनका दिवंगत बुबाकाे पार्थिव शरीर अस्पतालबाट आर्यघाट लगियाे

मेयर बालेनका दिवंगत बुबाकाे पार्थिव शरीर अस्पतालबाट आर्यघाट लगियाे

  • सोमवार, मंसिर १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका दिवंगत बुवा रामनारायण शाहको पार्थिव शरीर अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएकाे छ ।

पिसाबमा गम्भीर समस्या दिमागमा समेत फैलिएपछि उनकाे आज मध्यान्हतिर नयाँ बानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलमा निधन भएकाे थियाे ।

अस्पतालमा पुगेर युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, महानगरकी उपमेयर सुनिता डंगाेल, जेनजीका केही अगुवा तथा घाइते, आफन्तहरूले श्रद्धाञ्जली अर्पण गरे ।

त्यसपछि दिउँसाे २:५० बजे पार्थिव शरीरलाई शव वहानमा राखेर आर्यघाट लगिएकाे हाे । मेयर बालेन पनि वहानमा सँगै गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ