नेकपाको एकता सभा आज बिराटनगरमा हुँदै

नेकपाको एकता सभा आज बिराटनगरमा हुँदै

  • सोमवार, मंसिर १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

माओवादी केन्द्र र एकीकृत समाजवादी सहित अन्य विभिन्न समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पाटीको प्रदेश स्तरीय एकता सभा आज बिराटनगरमा हुँदैछ ।

धनगढी, दाङ र पोखरामा यो सभा यस अघि भईसकेको छ ।

आज विराटनगरमा हुने सभालाई पार्टी संयोजक प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल सहितका नेताहरुले संवोधन गर्नेछन् ।

सिर १६ गते उपत्यका विशेष प्रदेश, , २० गते मेधस, २१ गते प्रवास,२२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेश र कर्णालीको सुर्खेतमा मंसीर २७ गते सन्देश सभा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ