आज नेकपाको एकता सन्देश सभा दाङमा हुँदै

आज नेकपाको एकता सन्देश सभा दाङमा हुँदै

  • शनिबार, मंसिर १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

नेपाली कम्युनिष्ट पार्टीको प्रदेश स्तरीय एकता सन्देश सभा आज दाङमा हुँदैछ । दाङको लमहीमा १२ बजेपछि कार्यक्रम शुरु हुने नेता मेटमणि चौधरीले जानकारी दिएका छन् ।

््नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत अन्य समुह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि प्रदेश स्तरमा सन्देश सभाहरु शुरु भएको छ ।

हिजो पहिलो सभा कैलालीको धनगढीमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ