चितवन राईनाेजसँग विराटनगर किंग्स फराकिलाे रनले पराजित

चितवन राईनाेजसँग विराटनगर किंग्स फराकिलाे रनले पराजित

  • बुधबार, मंसिर १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

९ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट सरंगशालामा जारी दाेस्राे एनपीएल संस्करणकाे आजकाे खेलमा चितवन राईनाेजले विराटनगर किंग्सलाई फराकिलाे रन अन्तरले हराएकाे छ ।

विराटनगरसामु चितवनले १७५ रनकाे चुनाैति प्रस्तुत गरेकाे थियाे । विराटनगर उक्त चुनाैति १६.५ ओभर सकिँदा १२६ रन  मात्र जाेडेरअ ल आउट हुन पुग्याे ।

याे संस्करणमा अहिलेसम्म विराटनगरकाे पहिलाे हार हाे । उसले यसअघिका तीन वटै खेल जितेकाे थियाे । विराटनगर जवाफी ब्याटिङ हारेकाे हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी