चितवन राइनाेजले दियाे विराटनगर किंग्ससामु १७५ रनकाे चुनाैति

चितवन राइनाेजले दियाे विराटनगर किंग्ससामु १७५ रनकाे चुनाैति

  • बुधबार, मंसिर १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

९ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट सरंगशालामा जारी दाेस्राे एनपीएल संस्करणकाे आजकाे खेलमा चितवन राइनाेजले विराटनगर किंग्ससामु १७५ रनकाे चुनाैति प्रस्तुत गरेकाे छ । चितवनले ५ विकेट गुमाएर उक्त चुनाैति पेश गरेकाे काे ।

चितवनका लागि बोपाराले अर्सध शतक पारिकाे लागि याेगदान गरे । उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ६५ रनकाे याेग दिए ।

विराटनगरले याेसँगै चार खेल पुरा गर्दैछ । उसले यसअघिका तीन वटै खेल जितेकाे थियाे । विराटनगरले जवाफी ब्याटिङ शुरू गरेकाे छ । उसले पहिलाे ओभर अर्थात ६ बल ६ रन जाेडेकाे छ । । रंगशालामा दर्शक व्यापक मात्रामा उपस्थित छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी