एमाले सचिवालयको बैठक : महाधिवेशनका बारेमा छलफल

एमाले सचिवालयको बैठक : महाधिवेशनका बारेमा छलफल

  • बुधबार, मंसिर १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसैको तयारीका लागि आज सचिवालयको बैठक बोलाईएको हो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा ओलीलाई चुनौती दिन विद्या भण्डारीको सहयोगमा ईश्वर पोखरेलले उम्मेद्धारी दिने घोषणा गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ