एनपिएल : बिराटनगर किङग्स र चितवन राईनोजबीच प्रतिस्पर्धा आज

एनपिएल : बिराटनगर किङग्स र चितवन राईनोजबीच प्रतिस्पर्धा आज

  • बुधबार, मंसिर १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाण्डौँ । काठमाण्डौँमा जारी नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत दोस्रो चरणको खेलमा आज बिराटनगर किग्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगर अहिले सम्म तीन वटै खेल जितेर दोस्रो स्थानमा रहेको छ ।

दुई खेल मध्य एक खेलमा जित हात पारेको चितवन पाँचौ स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा सुदुरपश्चिम रोयल्स रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी