टी–२० विश्वकपमा नेपालको सबै खेल मुम्बईमा हुने पहिलो खेलमा ईङल्याण्डसँग हुने

टी–२० विश्वकपमा नेपालको सबै खेल मुम्बईमा हुने पहिलो खेलमा ईङल्याण्डसँग हुने

  • मङ्लबार, मंसिर ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह सीमा परेको छ। आइसीसीले मंगलबारमा सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सीमा परेको हो।

समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अष्ट्रेलिया, श्रीलंका, आरल्यान्ड, निम्बावे र ओमान र समूह डीमा न्युजील्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।

तालिका अनुसार नेपालका सबै खेल मुम्बईमा हुने छ। नेपालको पहिलो खेल ८ फेब्रुअरीमा इंगल्यान्डसँग हुनेछ। त्यस्तै दोस्रो खेल इटालीसँग १२ फेब्रअरीमा, तेस्रो खेल वेस्ट इन्डिजसँग १५ फेब्रअरीमा र अन्तिम खेल बंगलादेशसँग १७ फेब्रुअरीमा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी