काठमान्डु गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमान्डु गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित

  • मङ्लबार, मंसिर ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

९ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट सरंगशालामा जारी दाेस्राे एनपीएल संस्करणकाे आजकाे खेलमा लुम्बिनी लायन्स काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएकाे छ । काठमाण्डु गाेर्खाजकाे याे दाेस्राे जित हाे ।यसअघि जनकपुर बाेल्ट्सलाई हराएकाे थियाे ।

चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । आजकाे खेलमा काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट हुन पुग्याे ।

जारी संस्करणमा विराटनगर किंग्स पहिलाे र सुदूरपश्चिम राेयल्स दाेस्राे स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी