प्रधानमन्त्रीले हिजो भेट नभिएपछि आज आक्रोशित हुँदै सिंहदरबार गेटमा भेला भएका जेनजी युवाहरुलाई प्रहरील ेहटाएको छ ।
ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाटै उनीहरुलाई फर्काएको हो । मिराज ढुंगाना सहित जेनजी युवाहरु सरकारको आलोचनामा उत्रिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline