अशोक राई तयार नभएपछि जसपाभित्र राजेन्द्र श्रेष्ठ नेतृत्वको समुहको बिद्रोह, नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

अशोक राई तयार नभएपछि जसपाभित्र राजेन्द्र श्रेष्ठ नेतृत्वको समुहको बिद्रोह, नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

  • आइतवार, मंसिर ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ । पार्टी अध्यक्ष अशोक राई सहित बहुमत सदस्य नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि तयार नभएपछि जसपा भित्र बिद्रोह भएको छ । राजेन्द्र श्रेष्ठ नेतृत्वको समुहले बिद्रोह गरेका छन् । सो समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको छ ।

विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा एकता र ध्रुविकरणका लागि भन्दै उनीहरुले आइतबार जसपा छाडेका हुन् । विद्रोह गर्नेहरुमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू , परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु छन् ।

श्रेष्ठ नेतृत्वको समुह मंसीर १० गते औपचारीक कार्यक्रम मार्फत नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ