काठमाडौँ । सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा जाने कार्यक्रम थियो ।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्धारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप भएको छ ।
‘दुई समूहबीच बोतल हानाहान भएपछि सिमरामा आकस्मिक कफ्र्यु जारी गरिएको थियो ।
एमाले नेताहरुले उक्त घटनाको बिरोध गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline