मंसीर ७ गतेबाट निर्णायक आन्दोलन गरेर वर्तमान व्यवस्थै फाल्ने भन्दै आएका मेडिकल व्यवशायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।
यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।
प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ।
केही दिन अघि मात्रै प्रसाई सँग सरकारले सिंहदरबारमा वार्ता समेत गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline