मतदाता नामावली दर्ता समय मंसिर ५ गतेसम्मलाई थपियाे

मतदाता नामावली दर्ता समय मंसिर ५ गतेसम्मलाई थपियाे

  • शुक्रबार, कार्तिक २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

२८ कार्तिक, काठमाडाैं । मतदाता नामावली दर्ता गर्ने दिन थप गरिएकाे छ । यहि कार्तिक ३० गतेका दिनसम्मका लागि ताेकिएकामा ५ दिन थप गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । मतदाता दर्ता गर्न इच्छुक नागिरककाे संख्या अझै उल्लेख्य रहेकाे पाइएकाे जनाउँदै समयसीमा पाँच दिन बढाएकाे आयाेगकाे भनाइ छ ।

यसअघिका समय सकिन लाग्दा सेवाग्राहीकाे चाप व्यापक भएकाे र अनलाइन दर्तामा सर्भर झ्याप्प झ्याप्प जाने अवस्थाले समयमा दर्ता गर्न समस्या आएपछि दर्तामा सेवाग्राही नछुटून् भनेर समयसीमा थप गरिएकाे शुक्रबार आयाेगले जनाएकाे छ ।

समय थप भएसाँगै सेवाग्रहीले खेप्दै आइरहेकाे सकस कम हुने विश्वास लिएकाे आयाेगकाे दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ