काठमाडौं : शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्दै आएको छ। कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले अहिले नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याउने ‘ग्लोबल म्याथ डिबेट लिग (GMDL)’ सुरु गरेको छ। यसको मुख्य उद्देश्य गणितलाई केवल अङ्क र सूत्रको सीमामा नबाँधी, विचार र संवादको अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित गर्नु हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline