आईसीसी डिभिजन लिग २ मा नेपालले युएई बिरुद्ध खेल्दै

आईसीसी डिभिजन लिग २ मा नेपालले युएई बिरुद्ध खेल्दै

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

आईसीसी डिभिजन लिग २ मा नेपालले युएई बिरुद्ध सिरिजको अन्तिम खेल खेल्दैछ । आफ्ना सबै खेलमा जीत सहित अमेरीकाले सिरिज हात पारीसकेको छ । अघिल्ला तीन खेलमा पराजित नेपाल आज आयोजक युएई बिरुद्ध शान्त्वना जीतको खोजीमा हुनेछ ।

केही समय अघि मात्रै टी–२० विश्वकपमा छानिएको नेपालले एक दिवसीयमा भने कमजोर प्रदर्शन गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी