आईसीसी पुरुष विश्वकप लिग(२ अन्तर्गत आज नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा भर्खरै् सुरु हुने खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ थालेको छ ।
पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजित नेपाल जारी सिरिजमा पहिलो जित निकाल्न चाहन्छ।
जारी सिरिजमा लिगमा २२ खेलमध्ये १६ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
लिगको १८ खेलमा ५ खेलमा जित र ११ हार र २ खेलमा अंक बाँडेको नेपाल १२ अंकमा सातौँ स्थानमा छ। समान खेलबाट १४ खेलमा हार र ४ खेलमा जित निकालेको यूएई ८ अंकमा तालिकाको पुछारमा छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline