सगरमाथा आधार शिविर छेउमा उद्धारमा गएको हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुसल

सगरमाथा आधार शिविर छेउमा उद्धारमा गएको हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुसल

  • बुधबार, कार्तिक १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज ९बुधबार० बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

लुक्ला–लबुचेमा उद्धारका लागि गएको अल्टिच्युड एयरको नाइनएन–एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टरका क्याप्टेन विवेक खड्का मात्र सवार रहेको र उनी सकुसल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार अवतरणका क्रममा हेलिकप्टर हिउँमा चिप्लिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ