त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालले आज भारत बिरुद्ध खेल्दै

त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालले आज भारत बिरुद्ध खेल्दै

  • सोमवार, कार्तिक १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ।
भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ।

नेपालमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। साफमा नेपाली महिला फुटबल टोली विजयी भएको थियोे।

उता एसियन कपमा छनोट भैसेकेको भारत पनि नेपाललाई पराजित गर्ने रणनीतिमा हुनेछ।

जारी शृंखलामा नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले हारेको छ। त्रिकोणात्मकपछि नेपाल र भारतबीच कात्तिक १३ गते फेरि मैत्रीपूर्ण खेल हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी