भोजपुरे सेवा समाजको ३३ औं साधारणसभा सम्पन्न, अध्यक्षमा हरि कुमार राई चयन

भोजपुरे सेवा समाजको ३३ औं साधारणसभा सम्पन्न, अध्यक्षमा हरि कुमार राई चयन

  • शनिबार, कार्तिक १, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं । भोजपुरे सेवा समाज, काठमाडौं को अध्यक्षमा हरि कुमार राई चयन भएका छन् ।

शनिबार बानेश्वरमा सम्पन्न समाजको ३३औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट राईलाई अध्यक्ष चयन गरिएको हो ।
समस्त भोजपुरेहरूको साझा सामाजिक संस्थाका रूपमा २०४२ सालदेखि सक्रिय रहदै आएको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षहरुमा हेमाकुमारी अधिकारी, नारायणप्रसाद न्यौपाने, रुद्रप्रसाद राई, उषा राई, प्रजुना चौहान, महासचिवमा शशी लुमुम्बू, सचिवमा दिलिपकुमार राई, सन्तोष सेन्चुरी र कोषाध्यक्षमा नयन थापालाई चयन गरेको छ।
भानुभक्त न्यौपाने, अर्जुन न्यौपाने, जगत्मान योगी, अनन्त राई, कृष्णबहादुर मगर, पासाङ शेर्पा, नवीनकुमार राई, शान्ति राई, दीपक राई र उत्तम शर्मा धिमाल सदस्य चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा समाजका निवर्तमान अध्यक्ष पासाङदोर्ची शेर्पाले नवनिर्वाचित अध्यक्ष राई र सम्पूर्ण समितिलाई बधाई तथा शुभकामना दिँदै समाजका दस्तावेजहरू हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ