देशभर परीरहेको अविरल वर्षाका कारण नदी नालाहरुमा भीषण बाढी आएको छ भने दर्जनौँ स्थानमा पहिरो गएर मुख्य राजमार्गहरु अवरुद्ध छन् । यात्रुहरुको बिचल्ली भएको छ । ठूलो विपदका .थप घटना हुन सक्ने आशंकामा सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ ।




















यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline