१४ असोज, काठमाडौं । नेपालले वेस्ट इन्डिज बिरुद्धको टी–२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल खेल्दै छ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
दुवै खेलमा ऐतिहासिक जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ ।
अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।
नेपालले आज क्लिनस्वीप गर्न सकेमा टेस्ट राष्ट्रविरुद्ध अर्को कीर्तिमानी जित हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline