भारत बिरुद्ध मैत्रीपूर्ण खेलमा लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

भारत बिरुद्ध मैत्रीपूर्ण खेलमा लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

  • शुक्रबार, अशोज १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त भएको भोलिपल्ट नवीन न्यौपानेले भातरविरूद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्। आगामी अक्टोबर २६ मा भारतको सिक्किमा हुने खेलका लागि न्यौपानेले पहिलो चरणमा ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। टोलीमा हिराकुमारी भुजेल र दीपा शाहीलाई पुनरागमन गर्ने मौका हुनेछ।

यस्तै सुशीला चौधरी, लिला जोशी नेहा चौधरी, सेनु परियार, सुक्रिया मिया, पूर्णिमा राई, मिना देउवा र जेनिफर मगर जस्ता युवा खेलाडीलाई पनि मौका दिइएको छ।

नेपाली टोली यस्तो छ

गोलकिपर
अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लिला जोशी

निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, बिमला बिक, पूजा राना, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी

मिडफिल्डर
बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मियाँ

फरवार्ड
रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मीना देउबा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी